Online Bible

- Reklamy -




गन्‍ती 33:40 - सरल नेपाली पवित्र बाइबल

40 दक्षिण कनानमा आरादको राजाले इस्राएलीहरू आउँछन् भनी सुने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 कनानको नेगेव भनिने देशमा बस्‍ने आरादका कनानी राजाले इस्राएलीहरू आउँदैछन्‌ भन्‍ने कुरा सुने।

Viz kapitola kopírovat

पवित्र बाइबल

40 कनान देशको नेगवमा अराद भन्ने एउटा शहर थियो। त्यस ठाँउमा कनानको राजाले इस्राएली मानिसहरू आइरहेको सुने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 कनान देशको दक्षिणमा बस्‍ने कनानी राजा आरादले इस्राएलीहरू आउँदैछन् भनी सुने।

Viz kapitola kopírovat




गन्‍ती 33:40

Následuj nás:

Reklamy


Reklamy