गन्ती 33:2 - सरल नेपाली पवित्र बाइबल2 परमप्रभुको आज्ञाले जतिपल्ट तिनीहरूले छाउनी हाले त्यतिपल्ट मोशाले ती ठाउँको नाम लेखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 यात्राका विभिन्न भागमा परमप्रभुको आज्ञाअनुसार मोशाले यात्रा प्रारम्भ गर्ने ठाउँहरूका नाउँ लेखे। तिनीहरूका यात्राको विवरण यस प्रकार छ: Viz kapitolaपवित्र बाइबल2 मोशाले इस्राएलीहरूको यात्रा विवरण परमप्रभुको इच्छा अनुसार लेखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 याहवेहको आदेशमा मोशाले तिनीहरूका यात्राका विवरणहरू लेखे। तिनीहरूले यात्रा गरेका विभिन्न ठाउँअनुसारका विवरण यही हो: Viz kapitola |