गन्ती 33:15 - सरल नेपाली पवित्र बाइबल15-37 रपीदीमदेखि होर पर्वतसम्म जाँदा तिनीहरूले यी तलका ठाउँहरूमा छाउनी हालेका थिए– सीनैको मरुस्थल, किब्रोथ-हत्तावा (अथवा अभिलाषाका चिहानहरू), हसेरोत, रित्मा, रिम्मोन-फारेस, लिब्ना, रिस्सा, केहेलाता, शेपेर डाँडा, हरादा, मखेलोत, तहत, तेरह, मित्का, हशमोना, मसेरोत, बने-याकान, होर-हगिदगाद, योत्बाता, अब्रोना, एस्योन-गेबेर, सीनको उजाड-स्थान (अथवा कादेश) र होर पर्वत जुन, एदोम देशको सीमानामा छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तिनीहरू रपीदीमबाट हिँड़ेर सीनैको उजाड़-स्थानमा वास बसे। Viz kapitolaपवित्र बाइबल15 ती मानिसहरूले रपीदीमबाट यात्रा गरी सीनै मरुभूमिमा आफ्नो छाउनी हाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 रेफिदीमबाट हिँडेर तिनीहरूले सीनैको उजाडस्थानमा छाउनी हाले। Viz kapitola |