गन्ती 32:21 - सरल नेपाली पवित्र बाइबल21 तिम्रा सबै लडाकुहरू यर्दन तरी जानुपर्छ र परमप्रभुको आज्ञामा तिनीहरूले हाम्रा शत्रुहरूमाथि हमला गर्नेछन्। परमप्रभुले शत्रुहरूलाई जितेर Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 अनि यदि परमप्रभुले आफ्ना शत्रुहरूलाई धपाएर देश परास्त नगरुञ्जेल तिमीहरू परमप्रभुको अगि सशस्त्र यर्दन पारि गयौ भने, Viz kapitolaपवित्र बाइबल21 तिमीहरूका सेनाहरूले यर्दन नदी पार गरी शत्रुहरूलाई बलपूर्वक त्यो भूमिबाट निकाल्नु नै पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 अनि तिमीहरू सबै हातहतियार भिरेर याहवेहले आफ्ना शत्रुहरूलाई आफ्नै सामु धपाएर देश परास्त नगरेसम्म उहाँको सामु यर्दनपारि गयौ भने, Viz kapitola |