गन्ती 32:18 - सरल नेपाली पवित्र बाइबल18 इस्राएलीहरूले आ-आफ्नो जमिन अधिकार नगरुञ्जेल हामी घर फर्कनेछैनौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 इस्राएलको हरेक मानिसले आफ्नो अधिकारको हिस्सा नपाउञ्जेल हामी घर फर्कनेछैनौं। Viz kapitolaपवित्र बाइबल18 जबसम्म ती मानिसहरूले आफ्नो-आफ्नो हिस्साको भूमि पूरै दखलमा गर्दैनन् तबसम्म हामी आफ्नो घर फर्केर आउने छैनौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 प्रत्येक इस्राएलीहरूले तिनीहरूका पैतृक सम्पत्ति नपाएसम्म हामी आफ्ना घरमा फर्कनेछैनौँ। Viz kapitola |