Online Bible

- Reklamy -




गन्‍ती 32:16 - सरल नेपाली पवित्र बाइबल

16 तिनीहरूले मोशाको छेउमा गएर भने, “पहिले हामीलाई यहाँ हाम्रा भेडा बथान थुन्‍नको लागि ढुङ्गाको पर्खाल र हामीमाथि भर पर्ने हाम्रा मानिसहरूका लागि पर्खाल हालेका सहरहरू बनाउन दिनुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तब तिनीहरू मोशाको नजिक आएर भने, “हामी आफ्‍ना भेड़ाहरूका निम्‍ति खोर अनि आफ्‍ना स्‍त्री र बालबच्‍चाका निम्‍ति सहरहरू यहाँ बनाउन चाहन्‍छौं,

Viz kapitola kopírovat

पवित्र बाइबल

16 तर रूबेन र गाद कुलका मानिसहरू मोशाकहाँ गएर भने, “हामी यहाँ आफ्नो गाई वस्तुहरूको निम्ति गोठ तथा जहान बाल-बच्चाहरूको निम्ति शहर तयार पार्छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तब तिनीहरू मोशाकहाँ आएर भने, “हामी यहाँ आफ्ना बगालका निम्ति गोठ, हाम्रा स्त्रीहरू र छोराछोरीहरूका लागि सहरहरू बनाउन चाहन्छौँ।

Viz kapitola kopírovat




गन्‍ती 32:16

Následuj nás:

Reklamy


Reklamy