Online Bible

- Reklamy -




गन्‍ती 32:13 - सरल नेपाली पवित्र बाइबल

13 परमप्रभु ती मानिसहरूसित रिसाउनुभयो र तिनीहरूलाई चालीस वर्षसम्‍म उजाड-जङ्गलमा घुमिहिँड्‍न लगाउनुभयो। आफ्‍नो दृष्‍टिमा यो दुष्‍टता गर्ने सारा पुस्‍ता मरेर सखाप नहुञ्‍जेलसम्‍म उहाँले तिनीहरूलाई घुमिहिँड्‍न लगाउनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 इस्राएलीहरूसँग परमप्रभु क्रोधित हुनुभयो, र परमप्रभुको दृष्‍टिमा दुष्‍टता गर्ने पुस्‍ताका जम्‍मै नष्‍ट नहोउञ्‍जेल चालीस वर्षसम्‍म उहाँले तिनीहरूलाई उजाड़-स्‍थानमा यताउता डुलाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 “इस्राएली मानिसहरूसित परमप्रभु क्रोधित हुनुभयो र उहाँको नजरमा ती मानिसहरू जसले दुष्टता देखाएका थिए सबै नष्ट नहोउन्जेल चालीस बर्ष सम्म उहाँले तिनीहरूलाई मरुभूमिमा यता उता डुलाउनु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 इस्राएलको विरुद्धमा याहवेह रिसाउनुभयो। अनि उहाँको दृष्‍टिमा दुष्‍ट काम गर्नेहरूको सम्पूर्ण पुस्ता नष्‍ट नहोउन्जेल उहाँले तिनीहरूलाई उजाडस्थानमा चालीस वर्षसम्म भौँतारिन दिनुभयो।

Viz kapitola kopírovat




गन्‍ती 32:13

Následuj nás:

Reklamy


Reklamy