गन्ती 32:11 - सरल नेपाली पवित्र बाइबल11 ‘म शपथ खान्छु कि बीस वर्ष वा त्योभन्दा बढ्ता उमेर भएका जुन मानिसहरू मिश्रबाट निस्किआएका थिए, मैले अब्राहाम, इसहाक र याकूबलाई प्रतिज्ञा गरेको देशमा तिनीहरू पस्नेछैनन् किनभने तिनीहरूले मप्रति भक्ति देखाएनन्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 ‘मैले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गरेको देशमा मिश्रबाट आएका बीस वर्ष र उँभोका कोही पनि पस्न पाउनेछैन, किनभने तिनीहरूले पूर्ण रूपले मलाई पछ्याएनन्। Viz kapitolaपवित्र बाइबल11 ‘बीस अनि बीस भन्दा वेशी उमेर पुगेका मानिसहरू जो मिश्रबाट आएका छन् तिनीहरूलाई मैले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी शपथ गरेको भूमि देख्न पाउने छैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 ‘इजिप्टबाट आएका बीस वर्ष र त्यसभन्दा बढी उमेरका कसैले पनि मैले अब्राहाम, इसहाक र याकोबसँग शपथ खाएर दिन्छु भनी प्रतिज्ञा गरेको देश देख्न पाउनेछैन। किनकि तिनीहरूले मलाई पूर्ण रूपले पछ्याएका छैनन्। Viz kapitola |