गन्ती 31:7 - सरल नेपाली पवित्र बाइबल7 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले मिद्यानीहरूमाथि आक्रमण गरेर तिनका सबै मानिसहरूलाई मारिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले मिद्यानसँग लड़ाइँ गरे, र उनीहरूका पुरुषहरू जतिलाई मारे। Viz kapitolaपवित्र बाइबल7 परमप्रभुको आज्ञा बमोजिम इस्राएली सेनाहरू मिद्यानी मानिसहरू विरूद्ध लडे। तिनीहरूले त्यस अञ्चलमा भएका प्रत्येक मिद्यानी पुरूषलाई मारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले मिद्यानीहरूका विरुद्धमा लडाइँ गरे, र सबै पुरुषहरूलाई मारे। Viz kapitola |