गन्ती 31:53 - सरल नेपाली पवित्र बाइबल53 जो अधिकृतहरू थिएनन्, तिनीहरूले लुटेका माल आफैंसित राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण53 लड़ाइँमा गएका मानिसहरू हरेकले लूटका धनमाल आफै-आफैले नै लगेका थिए। Viz kapitolaपवित्र बाइबल53 सेनाहरू मध्ये प्रत्येकले आफ्नो निम्ति केही चीजहरू लिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण53 हरेक सेनाले लुटको सर-सामान आफ्नै निम्ति लिएका थिए। Viz kapitola |