गन्ती 31:5 - सरल नेपाली पवित्र बाइबल5 हरेक कुलबाट एक हजार मानिस चुनिए र जम्मा बाह्र हजार मानिसहरू लडाइँ गर्न तयार भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यसकारण इस्राएलीहरूको हरेक कुलबाट युद्धको निम्ति एक-एक हजार गरी बाह्र हजार सैन्य खटिए। Viz kapitolaपवित्र बाइबल5 इस्राएलीहरूको बाह्र कुलहरूबाट बाह्र हजार सेनाहरू हुनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसकारण इस्राएली वंशबाट प्रत्येक बाह्र कुलबाट एक हजारको हिसाबले लडाइँका निम्ति सुसज्जित पारिएका बाह्र हजार मानिसहरू खटाइए। Viz kapitola |