Online Bible

- Reklamy -




गन्‍ती 31:49 - सरल नेपाली पवित्र बाइबल

49 र यस्‍तो बयान दिए, “हजुर, हामीले आ-आफ्‍ना फौजमा रहेका सिपाहीहरूको गन्‍ती लियौं अनि तीमध्‍ये एक जना पनि हराएको छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

49 अनि तिनीहरूले मोशालाई भने, “हाम्रा अधीनका योद्धाहरूको गन्‍ती हामीले लिएका छौं। हाम्रो एउटै मान्‍छे पनि कम्‍ती छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

49 तिनीहरूले मोशालाई भने, “हामी तपाईंका सेवकहरूले हाम्रा अधीनमा रहेका सबै सेनाहरू गन्यौ तिनीहरू मध्ये हामीले कसैलाई पनि गुमाएनौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

49 अनि तिनीहरूले मोशालाई भने, “तपाईंका सेवकहरूले हाम्रो जिम्मामा रहेका सेनाहरूलाई गनेका छन्। अनि एक जना पनि हराएको छैन।

Viz kapitola kopírovat




गन्‍ती 31:49

Následuj nás:

Reklamy


Reklamy