Online Bible

- Reklamy -




गन्‍ती 31:2 - सरल नेपाली पवित्र बाइबल

2 “मिद्यानीहरूले इस्राएलीहरूलाई जे गरे, त्‍यसको सजायँ तिनीहरूलाई दे। त्‍यसो गरिसकेपछि तेरो मृत्‍यु हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 “इस्राएलीहरूका निम्‍ति तैंले मिद्यानीहरूसँग बदला ले। त्‍यसपछि तँ आफ्‍ना मानिसहरूसँग मिल्‍न जानेछस्‌।”

Viz kapitola kopírovat

पवित्र बाइबल

2 “मिद्यानीहरूले इस्राएलीहरू माथि गरेको अन्यायमा तिनीहरूलाई दण्ड देऊ। त्यस पछि, मोशा, तिमी तिम्रा पिता-पुर्खाहरूसित मिल्न जानेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “इस्राएलीहरूका खातिर मिद्यानीहरूसँग बदला लिनू। त्यसपछि तँ आफ्ना मानिसहरूसँग मिल्न जानेछस्।”

Viz kapitola kopírovat




गन्‍ती 31:2

Následuj nás:

Reklamy


Reklamy