गन्ती 31:13 - सरल नेपाली पवित्र बाइबल13 मोशा, एलाजार र समुदायका सबै अगुवाहरू छाउनीबाट सेनापतिलाई भेट गर्न निस्के। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 मोशा, एलाजार पूजाहारी र समुदायका सब नायकहरू तिनीहरूलाई भेट्न छाउनीबाहिर आए। Viz kapitolaपवित्र बाइबल13 तब मोशा पूजाहारी एलाजार तथा इस्राएली प्रमुख व्यक्तिहरू छाउनीबाट बाहिर ती सेनाहरूलाई भेट्न गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 मोशा, पुजारी एलाजार र समुदायका सबै अगुवाहरू तिनीहरूलाई भेट गर्न छाउनीबाहिर आए। Viz kapitola |