गन्ती 31:10 - सरल नेपाली पवित्र बाइबल10 तिनीहरूका सहर र छाउनीहरू जलाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 उनीहरू बसेका जम्मै सहरहरू र छाउनीहरूसमेत तिनीहरूले जलाइदिए। Viz kapitolaपवित्र बाइबल10 तिनीहरूले मिद्यानीहरूको गाँउ-वस्ती तथा शहरहरू पनि जलाई दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरूले मिद्यानीहरू बसोबास गरेका सबै सहरहरू र छाउनीहरूलाई जलाइदिए। Viz kapitola |