गन्ती 30:9 - सरल नेपाली पवित्र बाइबल9 विधवा वा सम्बन्ध-विच्छेद भएकी स्त्रीले गरेको भाकल वा कुनै कुराबाट अलग रहने प्रतिज्ञा पूरा गर्नुपर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 “विधवा र पतिसँग छुट्टिएकी स्त्रीले गरेको भाकल वा वाचाबन्धनचाहिँ कायम रहनेछ। Viz kapitolaपवित्र बाइबल9 “विधवा अथवा आफ्नो पतिसित छुटानाम गरेकी स्त्रीले प्रत्येक भाकल वा शपथ पूरा गर्नु नै पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “विधवा अथवा पतिबाट त्यागिएकी स्त्रीले गरेका भाकल वा प्रतिज्ञा उसले पूरा गर्नैपर्छ। Viz kapitola |