गन्ती 30:6 - सरल नेपाली पवित्र बाइबल6 यदि कुनै अविवाहिता स्त्रीले सम्झी-बुझी वा त बेहोशीमा कुनै भाकल गर्छे वा आफैंलाई केही कुरादेखि अलग राख्ने प्रतिज्ञा गरेपछि विवाह गरी भने Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 “त्यसले भाकल गरिसकेर, अथवा विनासोच-विचार गरेको वाचा बाँधेर त्यसको विवाह भयो, Viz kapitolaपवित्र बाइबल6 “अनि यदि तिनी एउटा पतिसित विवाह गरेकी छिन् अनि यस्तो केही गर्ने शपथ अथवा प्रतिज्ञा गरिन् भने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “यदि भाकल गरेपछि उसले विवाह गरी वा सोचविचार नगरी उसका मुखले आफूलाई बन्धनमा पारी भने, Viz kapitola |