Online Bible

- Reklamy -




गन्‍ती 3:43 - सरल नेपाली पवित्र बाइबल

43 एक महिना वा त्‍योभन्दा धेरै उमेरका जेठा छोराहरूको नाम लेखे। तिनीहरू जम्‍मा २२,२७३ जना थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 एक महिना र बढ़ी उमेरका जेठा-जेठाको नाउँअनुसारको जम्‍मै संख्‍या २२,२७३ थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

43 मोशाले एक महीना र उँभोका सबै पुरूषहरूको गन्ती गरे अनि सूचीमा 22,273 जनाको नाम थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 एक महिना र त्यसभन्दा बढी उमेरका जेठा पुरुषहरूको नामअनुसार दर्ता गरिएकाहरूको संख्या 22,273 थियो।

Viz kapitola kopírovat




गन्‍ती 3:43

Následuj nás:

Reklamy


Reklamy