गन्ती 3:32 - सरल नेपाली पवित्र बाइबल32 लेवीहरूका मुखिया पूजाहारी हारूनका छोरा एलाजार थिए। पवित्रस्थानमा काम गर्नेहरू तिनका रेखदेखमा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 हारून पूजाहारीका छोरा एलाजारचाहिँ लेवी कुलका प्रधान नायक थिए। पवित्रस्थानको रेखदेख गर्ने सबै जनामाथि अधिकार गर्न तिनी नियुक्त भए। Viz kapitolaपवित्र बाइबल32 पूजाहारी हारूनको छोरो एलाजार चाँहि लेवीहरूको अगुवाहरूको अगुवा थियो। पवित्र स्थान हेरचाह गर्नेहरू माथि उसको नियन्त्रण थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 लेवीहरूका प्रमुख अगुवा पुजारी हारूनका छोरा एलाजार थिए। तिनी पवित्रस्थानको हेरचाह गर्नेहरूमाथि अगुवा नियुक्त भएका थिए। Viz kapitola |