गन्ती 3:28 - सरल नेपाली पवित्र बाइबल28 यो गोत्रमा एक महिना वा त्योभन्दा धेरै उमेरका पुरुषहरूको सङ्ख्या ८,६०० थियो। कहातीहरूले पवित्रस्थानको हेरचाह गर्नुपर्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 एक महिना र उँभोका पुरुषहरूको गन्तीअनुसार ती ८,६०० थिए। कहातीहरूलाई पवित्रस्थानको जिम्मा थियो। Viz kapitolaपवित्र बाइबल28 यस परिवार समूह एक महिना र उँभोका पुरूषहरू 8,300 थिए। कहातीहरूलाई पवित्र स्थानमा भएको सर-समानको जिम्मावारी थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 एक महिना र त्यसभन्दा बढी उमेरका सबै पुरुषहरूको संख्या 8,600 थियो। कहातीहरू पवित्रस्थानको हेरचाह गर्ने जिम्मेवार व्यक्तिहरू थिए। Viz kapitola |