गन्ती 29:8 - सरल नेपाली पवित्र बाइबल8 निष्खोट एउटा साँढे, एउटा साँढ-भेडा र सातवटा एकवर्षे थुमाहरू परमप्रभुलाई होमबलिको रूपमा चढाउनू, जसको बास्नाले उहाँलाई खुसी पार्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिमीहरूले परमप्रभुलाई मन पर्ने मीठो बास्ना हुनलाई होमबलिको निम्ति एउटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा चढ़ाउनू। ती सब निष्खोट होऊन्। Viz kapitolaपवित्र बाइबल8 परमप्रभुको निम्ति मगमग सुगन्धित वास्नाको रूपमा एउटा बाछा एउटा भेंडा अनि सातवटा एक बर्षे थुमाहरू होमबलिमा चढाइनुपर्छ। ती पशुहरूमा कुनै प्रकारको खोट रहनु हुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 याहवेहलाई मनपर्दो बास्नादार होमबलिको रूपमा एउटा बहर, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू चढाउनू। ती सबै पशुहरू निष्खोट होऊन्। Viz kapitola |