Online Bible

- Reklamy -




गन्‍ती 29:35 - सरल नेपाली पवित्र बाइबल

35 आठौँ दिन आराधनाको निम्‍ति भेला हुनू। त्‍यो दिन कसैले केही काम नगर्नू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 “‘आठौँ दिन तिमीहरूका एउटा पवित्र सभा होस्, र तिमीहरूले कुनै दैनिक काम नगर्नू।

Viz kapitola kopírovat

पवित्र बाइबल

35 “उत्सवको आठौं दिनमा एउटा विशेष सभा हुनेछ। त्यस दिन तिमीहरूले परिश्रमको कार्य गर्नुहुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 “ ‘आठौँ दिन पवित्र सभा राख्नू; र त्यस दिन कुनै नियमित काम नगर्नू।

Viz kapitola kopírovat




गन्‍ती 29:35

Následuj nás:

Reklamy


Reklamy