गन्ती 29:18 - सरल नेपाली पवित्र बाइबल18-19 यी पशुहरूसित पहिलो दिनको निम्ति तोकिएका सबै अरू बलिहरू पनि चढाउनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तिनका अन्नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्याअनुसार चढ़ाउनू। Viz kapitolaपवित्र बाइबल18 तिमीहरूले यी साँढे, भेंडाहरू तथा थुमाहरूसित यिनीहरूको तोकिएको संख्या अनुसार सही परिमाणको अन्नबलि तथा अर्घबलि पनि चढाउनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिनीहरूका अन्नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरूसँग चढाउनू। Viz kapitola |