गन्ती 29:12 - सरल नेपाली पवित्र बाइबल12 सातौँ महिनाको पन्ध्रौं दिनमा आराधनाको निम्ति एक साथ भेला हुनू। सात दिनसम्म यो चाड परमप्रभुको आदरको लागि मनाउनू र केही काम नगर्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 “‘सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूको एउटा सभा होस्, र त्यस दिन तिमीहरूले कुनै दैनिक काम नगर्नू। तिमीहरूले परमप्रभुको निम्ति सात दिनसम्म चाड़ मान्नू। Viz kapitolaपवित्र बाइबल12 “सातौं महिनाको पन्ध्रौं दिन तिमीहरूले एउटा विशेष सभा राख्नु अनि त्यसदिन कुनै दैनिक काम नगर्नू। परमप्रभुको सम्मानमा सात दिनसम्म उत्सव मनाउनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “ ‘सातौँ महिनाको पन्ध्रौँ दिन पवित्र सभा राख्नू; र त्यस दिन कुनै नियमित काम नगर्नू। याहवेहका निम्ति सात दिनसम्म चाड मनाउनू। Viz kapitola |