गन्ती 28:9 - सरल नेपाली पवित्र बाइबल9 विश्रामको दिनचाहिँ दुईवटा एकवर्षे निष्खोट थुमा चढाउनू र साथै जैतुनको तेल मिसाएका दुई किलोग्राम पिठोको अन्नबलि र मद्यबलि चढाउनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 “‘शबाथमा दुई वटा एक वर्षे निष्खोट थुमा, तेलमा मुछेको एक पाथी मसिनो पीठो अन्नबलिको निम्ति र त्यसको अर्घ-बलिसमेत चढ़ाउनू। Viz kapitolaपवित्र बाइबल9 “विश्रामको दिनमा पनि एक बर्षे निष्खोट दुइवटा थुमा, एपको दश खण्डको दुइ खण्ड तेलमा मुछेको मसिनो पीठो अर्घबलिसित चढाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “शब्बाथ दिनमा जैतुनको तेलसँग मिसाएको एपाको दश भागको दुई भाग मसिनो पिठोसँग दुई वटा एकवर्षे निष्खोट थुमाहरूको अर्घबलि र अन्नबलि भेटी चढाउनू। Viz kapitola |