गन्ती 28:6 - सरल नेपाली पवित्र बाइबल6 यो दैनिक चढाइने र आगोले पूरा भस्म गर्नुपर्ने बलि हो, जो पहिलोपल्ट सीनै पर्वतमा आगोद्वारा चढाइने अन्नबलिका रूपमा चढाइएको थियो र जसको बास्नाले परमप्रभुलाई खुसी पार्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यो निरन्तरको होमबलि आगोद्वारा चढ़ाइएको परमप्रभुको निम्ति मीठो बास्ना हुनलाई सीनै पर्वतमा ठहराइएको थियो। Viz kapitolaपवित्र बाइबल6 (परमप्रभुको निम्ति मीठो वास्ना आउने बलि नियमित रूपले सीनै पर्वतमा दिन थालिएको हो।) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 याहवेहलाई आगोद्वारा चढाइने मनपर्दो बास्नादार अन्नबलिको रूपमा सीनै पर्वतमा स्थापित गरिएको नियमित होमबलि यही हो। Viz kapitola |