गन्ती 28:25 - सरल नेपाली पवित्र बाइबल25 सातौँ दिन फेरि आराधनाको निम्ति भेला हुनू, त्यो दिन केही काम नगर्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 सातौँ दिनमा तिमीहरूको एउटा पवित्र सभा होस्, र तिमीहरूले त्यस दिन कुनै दैनिक काम नगर्नू। Viz kapitolaपवित्र बाइबल25 “सातौं दिन तिमीहरूले आफ्नो कुनै कार्य नगर्नु र त्यसदिन एउटा विशेष सभा राख्नु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 सातौँ दिनमा एउटा पवित्र सभा राख्नू; र त्यस दिन कुनै दैनिक काम नगर्नू।” Viz kapitola |