गन्ती 28:17 - सरल नेपाली पवित्र बाइबल17 पन्ध्रौँ दिनमा एउटा धार्मिक चाड सुरु गरिनुपर्छ, जुन सात दिनसम्म चल्नेछ। ती दिनमा बिनाखमिरको रोटी मात्र खानुपर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 त्यस महिनाको पन्ध्रौँ दिनमा एउटा उत्सव होस्। त्यस उत्सवमा सात दिनसम्म अखमिरी रोटी खानुपर्छ। Viz kapitolaपवित्र बाइबल17 त्यही महीनाको पन्ध्रौं दिनमा अखमिरी रोटी सात दिन सम्म खाने शुरू हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यस महिनाको पन्ध्रौँ दिनमा चाड मनाउनू; सात दिनसम्म अखमिरी रोटी खानू। Viz kapitola |