Online Bible

- Reklamy -




गन्‍ती 28:15 - सरल नेपाली पवित्र बाइबल

15 दिनहुँ मद्यबलिसित चढाउने होमबलिबाहेक एउटा बोको पापबलिको रूपमा चढाउनू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 पापबलिको लागि परमप्रभुको निम्‍ति एउटा बोकाचाहिँ नित्‍यको होमबलि र अर्घ-बलिबाहेक चढ़ाउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 होमबलिको अर्घबलि अतिरिक्त तिमीहरूले पापबलिको निम्ति एउटा बोका पनि चढाउनु पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 अर्घबलिसँग चढाइने नियमित होमबलिबाहेक याहवेहलाई पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि चढाइनुपर्छ।

Viz kapitola kopírovat




गन्‍ती 28:15

Následuj nás:

Reklamy


Reklamy