गन्ती 28:12 - सरल नेपाली पवित्र बाइबल12 अन्नबलिको रूपमा जैतुनको तेल मिसाएको पिठो यस रीतिले चढाउनू– हरेक साँढेसित तीन किलोग्राम पिठो, साँढ-भेडासित दुई किलोग्राम Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 हरेक बाछासित तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो अन्नबलिको निम्ति, भेड़ासित तेलमा मुछेको एक पाथी मसिनो पीठो अन्नबलिको निम्ति, Viz kapitolaपवित्र बाइबल12 प्रत्येक साँढेसित तेलले मुछेको एपको दश खण्डको तीन खण्ड मसिनो पीठो अनि प्रत्येक भेंडासित तेलले मुछेको एपको दश खण्डको दुइ खण्ड अन्नबलिको निम्ति र Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 प्रत्येक साँढेसँग एपाको दश भागको तीन भाग मसिनो पिठो जैतुनको तेलमा मिसाएको अन्नबलि चढाउनुपर्छ। एउटा भेडासँग एपाको दश भागको दुई भाग मसिनो पिठो जैतुनको तेलमा मिसाएको अन्नबलि हुनुपर्छ; Viz kapitola |