गन्ती 28:1 - सरल नेपाली पवित्र बाइबल1-2 आगोद्वारा चढाइने बलिहरू इस्राएलीहरूले परमप्रभुलाई तोकिएका समयहरूमा चढाऊन् भन्ने आदेश परमप्रभुले मोशाद्वारा दिनुभयो। ती अन्नबलिहरूको बास्नाले परमप्रभुलाई खुसी पार्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमप्रभुले मोशालाई भन्नुभयो, Viz kapitolaपवित्र बाइबल1 परमप्रभुले मोशालाई भन्नुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहले मोशालाई भन्नुभयो, Viz kapitola |