गन्ती 27:4 - सरल नेपाली पवित्र बाइबल4 उनको छोरो थिएन भन्दैमा हाम्रा बुबाको नाम इस्राएलदेखि मेटिनुपर्छ? हाम्रा बुबाका नाता-गोतासँगै हामीलाई सम्पत्ति दिनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 छोराहरू नहुँदैमा हाम्रा बुबाको आफ्नो वंशको नाउँ किन मासिने। हाम्रा बुबाका दाजुभाइहरूमा हामीलाई पनि सम्पत्ति दिनुहोस्।” Viz kapitolaपवित्र बाइबल4 उहाँको छोरो थिएन भन्दैमा किन उहाँको नाम आफ्नो वंशमा रहँदैन? हामीलाई पनि हाम्रो पिताको दाज्यू-भाइहरूको बराबरमा जमीन दिनुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 हाम्रा बुबाको छोरा छैन भनेर आफ्नो वंशबाट उहाँको नामलाई किन मेटाउनू? हामीलाई हाम्रा बुबाका आफन्तहरूसँगै अंश दिनुहोस्।” Viz kapitola |