गन्ती 27:3 - सरल नेपाली पवित्र बाइबल3 “हाम्रा बुबा उजाड-भूमिमा मरे। उनका कोही छोरा थिएनन्। उनी कोरहको दलमा थिएनन्। कोरहले परमप्रभुका विरुद्धमा विद्रोह गरेका थिए। हाम्रा बुबा आफ्नै पापमा मरेका हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 “हाम्रा बुबा उजाड़-स्थानमा मरे, तर तिनी परमप्रभुको विरुद्धमा उठ्ने कोरहको दलमा थिएनन्, तर तिनी आफ्नै पापमा मरे। तिनका छोराहरू पनि थिएनन्। Viz kapitolaपवित्र बाइबल3 “हाम्रा पिता मरुभूमिमा मर्नुभयो। उहाँ कोरहका अनुयायीहरू जो परमप्रभुको विरूद्धमा गए, तिनीहरूसित हुनु हुँदैन थियो। उहाँ पुत्रहीन हुनुहुन्थ्यो र आफ्नै पापले मर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 “हाम्रा बुबा उजाडस्थानमा मर्नुभयो। उहाँ याहवेहको विरुद्धमा दल बनाउने कोरहसँग हुनुहुन्नथ्यो; तर उहाँको आफ्नै पापको कारण मृत्यु भयो। उहाँका कुनै पनि छोराहरू थिएनन्। Viz kapitola |