गन्ती 27:20 - सरल नेपाली पवित्र बाइबल20 तेरो अधिकारको केही भाग त्यसलाई सुम्पिदे र सारा इस्राएलले उसको आज्ञा मानोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तैंले त्यसलाई तेरो अख्तियारबाट केही दे, र सारा इस्राएली समुदायले त्यसको हुकुम पालन गरोस्। Viz kapitolaपवित्र बाइबल20 “उसलाई अधिकार देऊ यसकारण इस्राएलका सम्पूर्ण समूदायले उसलाई सुन्ने छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तेरो अधिकारको केही भाग त्यसलाई दिनू, र सारा इस्राएली समुदायले त्यसको आज्ञा मान्नेछन्। Viz kapitola |