Online Bible

- Reklamy -




गन्‍ती 27:18 - सरल नेपाली पवित्र बाइबल

18 परमप्रभुले मोशालाई भन्‍नुभयो, “नूनको छोरो यहोशूलाई लिएर त्‍यसको शिरमाथि हात राख्। त्‍यो एक योग्‍य मानिस हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 परमप्रभुले मोशालाई भन्‍नुभयो, “आत्‍मा भएको नूनको छोरो यहोशूलाई तैंले लिएर त्‍यसमाथि तेरो हात राख्,

Viz kapitola kopírovat

पवित्र बाइबल

18 त्यसकारण परमप्रभुले मोशालाई भन्नुभयो, “यहोशू नूनको छोरो यी मानिसहरूका नयाँ अगुवा हुनेछन्। ऊसित आत्माको ज्ञान छ तिम्रो हातहरू उसको शिर माथि राखेर उसलाई अगुवा झैं नियुक्त गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 यसकारण याहवेहले मोशालाई भन्‍नुभयो, “नूनका छोरा यहोशूलाई लैजा। त्यो मानिसमा नेतृत्वको आत्मा छ र त्यसमाथि तेरो हात राख्।

Viz kapitola kopírovat




गन्‍ती 27:18

Následuj nás:

Reklamy


Reklamy