Online Bible

- Reklamy -




गन्‍ती 27:12 - सरल नेपाली पवित्र बाइबल

12 परमप्रभुले मोशालाई भन्‍नुभयो, “यो अबीराम पर्वतमाथि जा र जुन देश म इस्राएलीहरूलाई दिँदछु, त्‍यस देशलाई हेर्‌।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तँ यो अबीराम पहाड़मा उक्‍ली, र मैले इस्राएलीहरूलाई दिएको देश हेर्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 त्यस पछि परमप्रभुले मोशालाई भन्नुभयो, “यर्दन नदीको मरुभूमिको पहाडमा जाऊ। त्यहाँ तिमीले मैले इस्राएलका मानिसहरूलाई दिन लागेको भूमि देख्नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 याहवेहले मोशालाई भन्‍नुभयो, “अबारीमको पहाडमा उक्लेर जा, र मैले इस्राएलीहरूलाई दिएको देशलाई हेर्।

Viz kapitola kopírovat




गन्‍ती 27:12

Následuj nás:

Reklamy


Reklamy