Online Bible

- Reklamy -




गन्‍ती 26:58 - सरल नेपाली पवित्र बाइबल

58 तिनका सन्‍तानमध्‍ये लिब्‍नी, महली, हेब्रोन, मूशी र कोरहका खलक पर्थे। कहात अम्रामका बुबा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

58 लेवीको कुलका वंशहरू यी पनि हुन्‌: लिब्‍नीहरूको वंश, हेब्रोनीहरूको वंश, महलीहरूको वंश, मूशीहरूको वंश, कोरहीहरूको वंश, (कहात अम्रामका पुर्खा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

58 लेवी कुलको कुलसमूहहरू यी नै हुन्। लिब्नीहरूको कुलसमूह, हेब्रोनीहरूको कुलसमूह, महलीहरूको कुलसमूह, मूशीहरूको कुलसमूह, कोरहीहरूको कुलसमूह। कहात अम्रामका पिता थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

58 यिनीहरू पनि लेवी वंशका नै थिए: लिब्नीहरूको वंश, हेब्रोनीहरूको वंश, महलीहरूको वंश, मूशीहरूको वंश, कोरहीहरूको वंश। (कहातचाहिँ अम्रामका पुर्खा थिए,

Viz kapitola kopírovat




गन्‍ती 26:58

Následuj nás:

Reklamy


Reklamy