गन्ती 26:57 - सरल नेपाली पवित्र बाइबल57 लेवी कुलमा गेर्शोन, कहात र मरारीका वंशहरू पर्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण57 तिनीहरूका वंश-वंशअनुसार गनिएका लेवीहरू यी नै हुन्: गेर्शोनबाट गेर्शोनीहरूको वंश, कहातबाट कहातीहरूको वंश, मरारीबाट मरारीहरूको वंश भए। Viz kapitolaपवित्र बाइबल57 कुलसमूह अनुसार गन्ती गरिएका लेवी कुलका कुलसमूहहरू यिनीहरू नै हुन्। गेर्शोनबाट गेर्शोनीहरूको कुलसमूह कहातबाट कहातीहरूको कुलसमूह मरारीबाट मरारीहरूको कुलसमूह भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण57 तिनीहरूका वंशअनुसार गनिएका लेवीहरू यिनै थिए: गेर्शोनीबाट गेर्शोनीहरूको वंश; कहातबाट कहातीहरूको वंश; मरारीबाट मरारीहरूको वंश। Viz kapitola |