गन्ती 26:47 - सरल नेपाली पवित्र बाइबल47 यी वंशहरूको सङ्ख्यामा ५३,४०० पुरुष थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण47 आशेरको कुलका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या ५३,४०० थियो। Viz kapitolaपवित्र बाइबल47 कुलसमूह अनुसार आशेर कुलका यही कुलसमूहहरू थिए र तिनीहरूको जन-संख्या 53,400 थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण47 आशेरका वंशहरू यिनै हुन्, तिनीहरूको संख्या 53,400 थियो। Viz kapitola |