गन्ती 26:44 - सरल नेपाली पवित्र बाइबल44 आशेर कुलबाट– यिम्ना, यिश्वी र बरीआका वंशहरू, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 आशेरका सन्तान तिनीहरूका वंश-वंशअनुसार: यिम्नाबाट यिम्नीहरूको वंश, यिश्वीबाट यिश्वीहरूको वंश, बरीआबाट बरीअतीहरूको वंश भए, Viz kapitolaपवित्र बाइबल44 आशेरको कुलसमूहहरू यस प्रकार थिएः यिम्नाहबाट यिम्नानीहरूको कुलसमूह, यिशवी बाट यिश्वीहरूको कुलसमूह, बेरीयहबाट बेरीयाहरूको कुलसमूह, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 आशेरका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: यिम्नाबाट यिम्नीहरूको वंश; यिश्वीबाट यिश्वीहरूको वंश; बेरियाहबाट बेरियातीहरूको वंश; Viz kapitola |