गन्ती 26:35 - सरल नेपाली पवित्र बाइबल35 एफ्राइम कुलबाट– शूतेलह, बेकेर र तहनका वंशहरू, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 एफ्राइमका सन्तान तिनीहरूका वंश-वंशअनुसार: शूतेलहबाट शूतेलहीहरूको वंश, बेकेरबाट बेकेरीहरूको वंश, तहनबाट तहनीहरूको वंश भए। Viz kapitolaपवित्र बाइबल35 एप्रैमको कुलसमूह यस प्रकार छः शूतेलहबाट शूतेलहीहरूको कुलसमूह, बेकेरबाट बेकेरीहरूको कुलसमूह, तहनबाट तहनीहरूको कुलसमूह। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 एफ्राइमका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: शूतेलहबाट शूतेलहीहरूको वंश; बेकेरबाट बेकेरीहरूको वंश; तहनबाट तहनीहरूको वंश। Viz kapitola |