गन्ती 26:2 - सरल नेपाली पवित्र बाइबल2 “घराना-घरानाका हिसाबले सारा इस्राएली समाज अनि त्यहाँ भएका बीस वर्ष नाघेका सैनिक सेवा गर्न सक्ने पुरुषहरूको गन्ती लेओ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “इस्राएली समुदायबाट बीस वर्ष र उँभोका जति जना लड़ाइँमा जान सक्छन्, तिनीहरूलाई आ-आफ्नो परिवारअनुसार गन्ती गर्।” Viz kapitolaपवित्र बाइबल2 “सम्पूर्ण इस्राएली मानिसहरूको समुदायमा जो बीस बर्ष अथवा वेशी उमेरका छन्। तिनीहरूलाई गन र तिनीहरूलाई लडाँईमा जान उपयुक्त हुने परिवार अनुसार सूची बनाऊ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “सारा इस्राएली समुदायलाई तिनीहरूका परिवारअनुसार, बीस वर्ष र त्यसभन्दा बढी उमेरका इस्राएलका सेनामा सेवा गर्न सक्नेहरूको जनगणना गर्नू।” Viz kapitola |