गन्ती 25:9 - सरल नेपाली पवित्र बाइबल9 तर त्यतिञ्जेल विपत्तिले चौबीस हजार मानिसहरूलाई मारिसकेको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तर विपत्तिमा मर्नेहरू चौबीस हजार थिए। Viz kapitolaपवित्र बाइबल9 त्यस महामारीको प्रकोपमा 24,000 मानिसहरू मरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर त्यस विपत्तिबाट मर्नेहरूको संख्या 24,000 थियो। Viz kapitola |