गन्ती 25:7 - सरल नेपाली पवित्र बाइबल7 एलाजारका छोरा र पूजाहारी हारूनको नाति पीनहासले त्यो देखे र सभाका बीचबाट उठेर गए। तिनले आफ्ना हातमा भाला लिएर Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 जब एलाजारको छोरा, हारूनका नाति पीनहासले त्यो देखे, तब तिनले समुदायको मध्यबाट उठेर आफ्नो हातमा एउटा भाला लिएर Viz kapitolaपवित्र बाइबल7 हारूनको नाति एलाजारका छोरो पीनहासले त्यसरी एउटी स्त्रीलाई पालभित्र लगेको देख्यो। यसर्थ पीनहासले सभा त्यागेर आफ्नो भाला बोकेर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 जब एलाजारका छोरा, पुजारी हारूनका नाति पीनहासले त्यो देखे, तब तिनी समुदायको माझबाट उठे, र आफ्नो हातमा भाला लिए। Viz kapitola |