गन्ती 25:4 - सरल नेपाली पवित्र बाइबल4 र मोशालाई भन्नुभयो, “इस्राएलका सबै अगुवाहरूलाई लिएर मेरा आज्ञाअनुसार दिउँसो घाममा नै झुन्डाइदे। म ती मानिसहरूसित अब फेरि रिसाउँनेछैनँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 परमप्रभुले मोशालाई भन्नुभयो, “यी मानिसहरूका सबै नायकहरूलाई लिएर मार् र परमप्रभुकै सामुन्ने चर्को घाममा राखिदे, कि परमप्रभुको भयानक क्रोध इस्राएलीहरूबाट हटोस्।” Viz kapitolaपवित्र बाइबल4 परमप्रभुले मोशालाई भन्नुभयो, “यो मानिसहरूका सबै नायकहरूलाई बोलाऊ र तिनीहरूलाई परमप्रभु अघि लगेर समान्य जनसाधरणको सामुन्ने झुण्डाई देऊ। त्यस पछि परमप्रभु इस्राएलका मानिसहरूसित रिसाउनु हुनेछैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 याहवेहले मोशालाई भन्नुभयो, “यी मानिसहरूका सबै अगुवाहरूलाई लगेर मार्नू, र दिउँसोको घाममा याहवेहको सामु झुण्ड्याउनू; ताकि याहवेहको भयानक क्रोध इस्राएलीहरूबाट हटेर जाओस्।” Viz kapitola |