गन्ती 25:18 - सरल नेपाली पवित्र बाइबल18 किनभने उनीहरूले पनि तिमीहरूलाई सताए र पोरमा छल गरी पूजा-आजा गर्न लगाए, जुन बेला मिद्यानका मुखियाकी छोरी कोजबी पोरको विपत्तिको दिनमा मारिएकी थिई।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 किनभने उनीहरूले पनि तिमीहरूलाई सताए, र पोरमा छल गरी पूजाआजा गर्न लगाए, जुन बेला मिद्यानका मुखियाकी छोरी कोजबी पोरको विपत्तिको दिनमा मारिएकी थिई।” Viz kapitolaपवित्र बाइबल18 किनभने छल गरेर झूटा देवता पूज्न लगाई, मिद्यानका मुखियाकी छोरी कोजबी जो पोर घटनाको कारणले इस्राएलीहरूमा महामारीले सताएको वखतमा मारिएकी थिई, यसकारण तिनीहरू तिमीहरूको शत्रु बने।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 किनभने तिनीहरूले तिमीहरूलाई शत्रुझैँ ठानी छल गरेर पोरमा मिद्यानी अगुवाकी छोरी कोज्बीलाई चलाएर तिमीहरूलाई फसाए। अनि जसको परिणाम स्वरूप विपत्ति आइपर्दा त्यो स्त्रीको मृत्यु भयो।” Viz kapitola |