Online Bible

- Reklamy -




गन्‍ती 25:14 - सरल नेपाली पवित्र बाइबल

14 त्‍यो मिद्यानी स्‍त्रीसँग मारिने इस्राएली पुरुषको नाम जिम्री थियो। त्‍यो सालूको छोरो थियो, जो शिमियोनका परिवारको मुखिया थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 त्‍यस मिद्यानी आइमाईको साथमा मारिने इस्राएलीको नाउँ जिम्री थियो, जो शिमियोनको कुलको एक परिवारका मुखिया सालूको छोरो थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 जो व्यक्ति मिद्यानी स्त्रीसित मर्यो। त्यो थियो शिमोन कुल परिवारको प्रमुख सालूको छोरो जिम्री।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 मिद्यानी स्त्रीसँग मारिने इस्राएली पुरुषको नाम जिम्री थियो, जसको पिताका नाम सालू थियो। त्यो शिमियोनीहरूका घरानाका अगुवा थियो।

Viz kapitola kopírovat




गन्‍ती 25:14

Následuj nás:

Reklamy


Reklamy