गन्ती 24:6 - सरल नेपाली पवित्र बाइबल6 लामा खजुरका लहरहरूजस्ता वा नदीको किनारमा भएका बगैँचाहरूजस्ता, परमप्रभुबाट रोपिएका घ्यूकुमारीहरूजस्ता, पानीको किनारमा उम्रेका देवदारुका बोटहरूजस्ता सुन्दर छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 “ती उपत्यकाझैँ फैलिएका छन्, खोलाका किनारका बगैँचाझैँ, परमप्रभुले रोप्नुभएका एलवाहरूजस्ता, पानीनेरका देवदारुहरूजस्ता फैलिएका छन्। Viz kapitolaपवित्र बाइबल6 तिमीहरूको पालहरू नदी किनारका बगैंचाहरू जस्तै एकै पंक्तीमा रोपिएका ताड़का रूखहरू फैलिए जस्तै, परमप्रभुले रोप्नु भएको घिउकुमारी जस्तै, पानी नेरको देवदारहरू जस्तै फैलिएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “टाढासम्म फैलिएका बेँसीहरूझैँ, नदीको छेउमा भएका बगैँचाहरूझैँ, याहवेहद्वारा रोपिएका एलवाहरूझैँ, पानीको छेउमा भएका देवदारुहरूझैँ। Viz kapitola |