गन्ती 24:22 - सरल नेपाली पवित्र बाइबल22 तर तिमी केनीहरू नाश हुनेछौ। जब अश्शूरले तिमीहरूलाई कैद गरेर लैजानेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तर तिमी केनीहरू ध्वंस पारिनेछौ, जब अश्शूरले तिमीहरूलाई कैद गरेर लैजानेछ।” Viz kapitolaपवित्र बाइबल22 तर केनीहरू पनि ध्वंश पारिनेछन् जब अश्शूरले तिमीहरूलाई कैदी बनाउँनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तरै पनि जब अश्शूरले तिमीहरूलाई कैद गरेर लैजान्छन् तिमी केनीहरू नष्ट हुनेछौ।” Viz kapitola |