गन्ती 24:2 - सरल नेपाली पवित्र बाइबल2 तिनले उजाड-स्थानतिर फर्केर हेरे र त्यहाँ इस्राएलका मानिसहरू कुल-कुलमा बाँडिएर आ-आफ्ना पालमा बसेको देखे। परमेश्वरको आत्माले तिनलाई आफ्नो बशमा लिनुभयो Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 जब बालामले आफ्ना आँखा उचालेर हेरे, र इस्राएलीहरूलाई आफ्नो कुल-कुल गरी बसेका तिनले देखे, तब परमेश्वरका आत्मा तिनीमाथि आउनुभयो। Viz kapitolaपवित्र बाइबल2 जब बिलामले मरुभूमि तिर हेरे तिनले इस्राएली मानिसहरूलाई आफ्नो-आफ्नो कुल गरि छाउनीहरूमा बसेको देखे। त्यसपछि परमेश्वरको आत्मा तिनीभित्र आयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 जब तिनले इस्राएलीहरूलाई कुल-कुलअनुसार पाल टाँगेर बसेको देखे; तब परमेश्वरका आत्मा बालाममाथि आउनुभयो। Viz kapitola |